Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
HomeActivitiesराष्ट्रिय योगप्रतिभा पुरस्कार समर्पण गरिने

राष्ट्रिय योगप्रतिभा पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनले यसै वर्षदेखि हरेक माघ महिनामा ‘राष्ट्रिय योगप्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ । पुरस्कारमा २५ हजार रुपियाँ, शब्दयात्रा पट्ट, अभिवन्दनापत्र र उपहार समर्पण गरिनेछ । यसका लागि शब्दयात्रा प्रकाशनका आजीवन सदस्य, लेखक तथा पूर्वप्रशासक शङ्कर मानन्धरले आवश्यक रकम उपलब्ध गराउनुभएको छ । स्वामी कल्याणमित्र र इन्जिनियर तथा अधिवक्ता दिनेश चौधरीको समुपस्थितिमा उहाँले शब्दयात्रा प्रकाशनको नाउँमा बनाइएको चेक शब्दयात्रा प्रकाशनको संस्थापक अध्यक्षका रूपमा हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको छ ।