शब्दयात्रा प्रकाशनले ‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ पुस्तिकाको दोस्रो संस्करण प्रकाशित गरेको छ । उक्त पुस्तिकाको प्रथम संस्करण शब्दयात्रा प्रकाशनको ७८ औँ प्रकाशनपुष्पका रूपमा २०७३ माघमा प्रकाशित भएको थियो ।
पत्रकार जयप्रकाश त्रिपाठीद्वारा लिखित जम्मा २० पृष्ठको यस पुस्तिकाको मूल्य ३० रुपियाँ राखिएको छ ।