Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesराष्ट्रभक्ति गान सार्वजनिक

राष्ट्रभक्ति गान सार्वजनिक

गायक इ. रोशन मञ्जुश्री अधिकारी र गायिका अम्बिका थापा खड्काले आफूले गाएको राष्ट्रभक्ति गान संयुक्त रूपमा आज सार्वजनिक गर्नुभयो । हरि मञ्जुश्रीको शब्द र सङ्गीत रहेको उक्त गानको बोल ‘म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस्’ रहेको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा शब्दयात्रा प्रकाशनमा आयोजित कार्यक्रममा उक्त गानलाई सार्वजनिक गरिएको हो । गानको शब्द, सङ्गीत र स्वरका बारेमा गीतिभास्कर मच्छेश्वर सापकोटाले टिप्पणी गर्नुभएको थियो ।