Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesपुस्तकालय व्यवस्थापन समिति गठन

पुस्तकालय व्यवस्थापन समिति गठन

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशन पुस्तकालयको व्यवस्थापन गर्नका लागि पुस्तकालय व्यवस्थापन समिति बनाएको छ ।
शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य शिव बन्जाराको संयोजकत्वमा गठित उक्त समितिमा डा. इन्दुल केसी, ज्यो. पं. रमेश अधिकारी, पुण्यवती घले र केदारनाथ तिमल्सिना रहनुभएको छ ।