Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesतीनजनाले चयन गर्ने

तीनजनाले चयन गर्ने

शब्दयात्रा प्रकाशनबाट आगामी माघमा समर्पण गरिने छवटा पुरस्कारका लागि पुरस्कृत व्यक्ति वा संस्था चयन गर्ने कार्य डा. छत्रपति दाहाल संयोजक तथा भवानी पाण्डे र सोमकाजी शाक्य सदस्य रहेको पुरस्करणीय व्यक्तित्व चयन समितिले गर्ने भएको छ ।