Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान

शब्दयात्रा प्रकाशनलाई ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ द्वारा सम्मान गरिएको छ । ‘सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्र’ नामक संस्थाले हिजो काठमाडौँको टोखा नगरपालिकाको सभाकक्षमा...
HomeActivitiesतन्ना प्रदान

तन्ना प्रदान

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य, कोष व्यवस्थापक तथा लेखिका लीलादेवी श्रेष्ठले शब्दसाधक अतिथिगृहका लागि दुई थान तन्ना सहयोगस्वरूप प्रदान गर्नुभएको छ । अतिथिगृहका तर्फबाट दुवै तन्ना शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । तन्ना सहयोग गर्नुभएकोमा लीलादेवी श्रेष्ठप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ । उहाँले यसअघि पनि शब्दसाधक अतिथिगृहका लागि एक थान टेलिभिजन प्रदान गर्नुभएको थियो ।