Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
Homepublicationsएक–अर्काका दृष्टि दुई व्यक्तिका कृति

एक–अर्काका दृष्टि दुई व्यक्तिका कृति

एक–अर्काका दृष्टि दुई व्यक्तिका कृति

डा. इन्दुल केसी र पदम दाहालको संयुक्त लेखन रहेको ‘एक–अर्काका दृष्टि दुई व्यक्तिका कृति’ एकले अर्काको सिर्जनामाथि समीक्षात्मक टिप्पणी गरेर अरूबाट सम्पादन नगराई संयुक्त लेखनका रूपमा एउटै पुस्तकमा प्रकाशन गराइएको कृति हो । यस कार्यले नवीन पुस्तामा एकीकृत रूपमा अघि बढ्ने प्रेरणा प्राप्त हुने र हरेक स्रष्टा अर्को स्रष्टाका लागि आधारभूमि बन्न सक्ने भएकाले यस कृतिले नेपाली वाङ्मयमा नवीन संस्कृतिको निर्माण गर्न सक्नेछ ।