कोरोना महामारीका कारणले कार्यक्रम उत्पादन तथा प्रसारण गर्नमा कठिनाइ उत्पन्न भएको हुँदा शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ । यसबाट पर्न गएको असुविधाका लागि शब्दयात्रा प्रकाशन क्षमाप्रार्थी छ ।

शब्दयात्रा प्रकाशन परिवार