शब्दयात्रा प्रकाशनद्वारा संस्थापित समालोचना सम्मानबाट २०७६ सालमा सम्मानित समालोचक प्रा. राजेन्द्र सुवेदीको देहावसानले हामीलाई अत्यन्त व्यथित बनाएको छ । उहाँको आत्मशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार