publications

हामी अब गर्छौं 

हामी अब गर्छौं गणेशबहादुर खत्रीको प्रस्तुत कृति ‘हामी अब गर्छौं’ मुलुकको सर्वतोमुखी विकासका लागि कटिबद्ध हुनका लागि युवा जनशक्तिलाई उत्प्रेरित गराउन लेखिएको काव्यकृति हो । आयाममा लघु भए पनि यसको विषयवस्तु विस्तृत छ र विचारका दृष्टिले यो प्रभावकारी पनि छ । यो पुस्तक पाठकले पढेपछि...
publications

मेरो दुःखी जीवन 

मेरो दुःखी जीवन अक्षर बुझ्न कठिन थियो । शब्द खुट्याउन गाह«ो थियो । लेखाइको सिलसिला मिलेको थिएन । त्यसैले विषयवस्तु र भाषाशैलीको कुरा गर्नै परेन । बल्लतल्ल अक्षराङ्कनसम्म गराइयो र पुस्तक छपाइयो । यस पुस्तकभित्र साहित्यिक पुस्तकमा खोजिने तàवहरू पाइँदैनन् । यसभित्रका कतिपय प्रसङ्गहरू त...
publications

भग्नावशेष 

भग्नावशेष सामाजिक विषयवस्तुमा आधारित यो उपन्यास सिन्धुपाल्चोक, ललितपुर र काठमाडौँको भौगोलिक सेरोफेरोमा घुमेको छ । किशोरवयमा गरिने प्रेम, यौनिक उत्तेजनाको परिणाम, अविवाहित युवतीप्रति समाजले हेर्ने दृष्टिकोण, शिक्षा आर्जन गर्नका लागि गर्नुपर्ने सङ्घर्ष, २०७२ साल वैशाख १२ र २९ गतेको महाभूकम्पले पु¥याएको जनधनको क्षति, सौतामाथिको प्रेम,...
publications

फालिकोटको फाली 

फालिकोटको फाली भोजपुरको ‘फालिकोट’ ज्ञानेन्द्रराज भट्टराईको जन्मस्थल हो भने हलोमा राखिने ‘फाली’ उनको जीवनको बिम्ब । यस कृतिमा ‘फाली’ कृतिकारको चारित्रिक कमजोरी र सबलताको चिह्न, उनको सेवाक्षेत्रको विशेषता र योगदानको पहिचान अनि पारिवारिक जीवन र जीविकाको प्रतीक बनेको छ । ‘फालिकोटको फाली’ ले नेपालको न्यूनवित्तीय...
publications

डा. सुरेशराज शर्मा 

डा. सुरेशराज शर्मा हरि मञ्जुश्रीको लेखन तथा सम्पादनमा ‘शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा’ नामक सानो पुस्तिका प्रकाशन गरिएको थियो । त्यसैका आधारमा श्रीधर प्याकु¥यालले एउटा लघुकाव्य तयार पार्नुभयो । यो त्यही लघुकाव्य हो । डा. सुरेशराज शर्माप्रतिको काव्यकारको आदरभावका आधारमा यो काव्य लेखिएको हुनाले त्यसैलाई...
publications

The Tragic Story 

The Tragic Story ‘The Tragic Story’ is a short novel by Mr. Bharat Raj Mahat based on the social happenings around us. The condition of senior citizens in Nepalese society, the problems faced by people of hilly region, challenges and thoughts faced in Kathmandu, the...
publications

पानी मनकी रानी 

पानी मनकी रानी सरस्वती सानैदेखि कविता लेख्थिन्, गीत लेख्थिन्, कथा लेख्थिन् । विद्यालय पढ्दाका साथीहरूलाई देखाउँथिन्, सुनाउँथिन् । ‘उः कवयित्री’ भनेर साथीहरू जिस्क्याउँथे । तर उनी प्रकाशनतिर लागिनन् । लेखिन् र थुपारिन् मात्रै । कुन–कुन विधामा कति–कति लेखिन् र थुपारिन्, उनैलाई थाहा भएन । कुनै...
publications

गणेशदास 

गणेशदास प्रस्तुत पुस्तक ‘गणेशदास’ राजनीति र समाजसेवाको बाटोमा हिँडिरहेका काभ्रेली व्यक्तित्व गणेशदास उलकको जीवनवृत्त, उनीमाथिका विचारहरू र उनीसँग सम्बन्धित अभिलेखहरूको सङ्कलन हो । शिक्षण र सञ्चारकर्मलाई आधार बनाएर ‘शब्दयात्रा पत्रकार समाज’ सहित विभिन्न सामाजिक, शैक्षिक र सामुदायिक संस्थाहरूमार्फत समाजमा आफूलाई प्रस्तुत गरिरहेका प्रतिभा शिव बन्जाराले...
publications

सबैतिर कम्पनको चोट 

सबैतिर कम्पनको चोट रोजनाथ लुइँटेलले आफ्नो वरिपरि देखेका, आध्यात्मिक पुस्तकमा पढेका, गाउँघरमा सुनेका र पत्रिकाहरूबाट चर्चामा आएका कुराहरूलाई आफ्नो विचारअनुसार प्रस्तुत गरेका छन् । उनका कविताभित्र भाषिक सौष्ठव, व्याकरणगत शुद्धता, छन्द र गण, कवितात्मक शैली, शिल्पगत चमत्कार, काव्यिक अलङ्कार आदि खोज्नु हुँदैन । उनीजस्ता व्यक्तिले...
publications

सत्यनारायण व्रतकथा 

सत्यनारायण व्रतकथा महाकाव्यकार तथा अनुवादक श्रीधर प्याकु¥याल (कविप्रसाद प्याकु¥याल) ले संस्कृत भाषाबाट नेपाली भाषामा अनुवाद गरी प्रकाशनार्थ यस संस्थालाई उपलब्ध गराउनुभएको ‘सत्यनारायण व्रतकथा’ र ‘हरितालिका व्रतकथा’ लाई एउटै पुस्तकमा समावेश गराई यस पुस्तकको प्रकाशन गरिएको हो । पुस्तकको अघिल्लो भागमा ‘सत्यनारायण व्रतकथा’ र पछिल्लो भागमा...
publications

भावनाका भुल्का 

भावनाका भुल्का केदारनाथ तिमल्सिना आफ्ना भावनाहरू भजन, कविता र गीतहरूमा व्यक्त गर्नुहुन्छ । उहाँका रचनाहरूलाई ‘भावनाका भुल्का’ नाम दिएर प्रकाशन गरिएको छ । यसभित्रका रचनाहरू लय हालेर पढ्दा र सुन्दा साँच्चै मर्मस्पर्शी लाग्छन् । गाउँले जनताले बुझ्ने भाषा र भाकामा यसमा उहाँले गाउँले जनताकै बोली...
publications

Novelistic Artistry of Lain Singh Bangdel 

Novelistic Artistry of Lain Singh Bangdel This book is an English translation of Dr. Surendra P. Shrestha’s book in Nepali published by Ratna Pusta Bhandar in 2015, Lain Singh Bangdelko Upanyaskaritako Vishleshan ra Mulyankan, based on the author’s PhD dissertation of the same title submitted...
publications

प्रशासनिक दाउपेच 

प्रशासनिक दाउपेच शिवभक्त शर्मा प्रशासनिक क्षेत्रका अनुभवी व्यक्ति हुनुहुन्छ । विभिन्न मन्त्रालयअन्तर्गत रहेर उहाँले लामो समयसम्म काम गर्नुभएको छ । हाल उहाँ प्रशासनिक सेवाबाट अवकाशप्राप्त जीवन बिताइरहनुभएको छ । उहाँले आफू निजामती कर्मचारी छँदाका अनुभव र अनुभूतिहरूलाई समेटेर ‘प्रशासनिक दाउपेच’ नाउँको पुस्तक लेख्नुभएको छ ।...
publications

चिन्ताकुल 

चिन्ताकुल यो पुस्तक पढ्दै गर्दा त्रिकालदर्शी भैलले देख्न खोजेको नेपालको चित्र पाठकको कल्पनामा आउँछ । पूर्वराजा वीरेन्द्रलाई माध्यम बनाएर उनी आफ्ना कुराहरू पनि भन्छन् । अरूले भनेका र आफूलाई राम्रा लागेका कुरालाई पनि साभार भनेर कृतज्ञता व्यक्त गर्दै उतार्छन् । देशप्रतिको चिन्ताले उद्वेलित बनेर उनीजस्ता...
publications

सुशील कोइराला अरूको दृष्टिमा 

सुशील कोइराला अरूको दृष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको देहावसान भएपछि शोकाकुल भएर विभिन्न वरिष्ठ व्यक्तिहरूले उहााप्रति श्रद्धाञ्जली र कोइराला परिवार एवं नेपाली काङ्ग्रेसप्रति समवेदना व्यक्त गर्नुभएको थियो । यो पुस्तक तिनै श्रद्धाञ्जली र समवेदनामा अभिव्यक्त गरिएका अभिव्यक्तिहरूको सङ्ग्रह हो । यो पुस्तक...
publications

नेपाल कम्पन 

नेपाल कम्पन २०७२ साल वैशाख १२, १३ र २९ गतेको महाभूकम्प एवं तिनका पराकम्पनहरूले नेपाल र नेपालीको अकल्पनीय र अपूरणीय क्षतिबाट व्यथित बनेर थुप्रै साहित्यस्रष्टाहरूले साहित्यिक सिर्जना गरेका छन्, अनुभव र अनुभूति लिखित रूपमा प्रस्तुत गरेका छन् । त्यसै सन्दर्भमा नवीना श्रेष्ठले लेख्नुभएको हो यो...
publications

नेपाल माहात्म्य 

नेपाल माहात्म्य विधा : अनुवाद अनुवादक : ओतबहादुर खड्का प्रकाशनकाल : मूल्य : ओतबहादुर खड्काले संस्कृत भाषामा लिखित ‘स्कन्दपुराण’ मा रहेको ‘हिमवत्खण्ड’ अन्तर्गत ‘नेपाल माहात्म्य’ को अनुवाद हिन्दी भाषाबाट नेपाली भाषाको गद्य विधामा गरेर नेपाली वाङ्मयलाई ठूलो गुन लगाउनुभएको छ । ‘नेपाल माहात्म्य’ को नेपाली...
publications

मुरहरि रायमाझीका गजलहरू 

मुरहरि रायमाझीका गजलहरू मुरहरि रायमाझी निरन्तर गजल लेख्ने र प्रकाशन गर्ने गरेर आफ्नो उपस्थिति साथै स्थान सुरक्षित र सशक्त पार्न सफल हुनुहुन्छ । यसअघि ‘झण्डा झुक्नु हुादैन’ गजलसङ्ग्रह प्रकाशित गरी साहित्यको फााटमा उहााले आफ्नो परिचय दिइसक्नुभएको छ । उहााका गजलहरूमा राष्ट्र, राष्ट्रियता, स्वाभिमान, सामाजिक मूल्य–मान्यता,...
publications

जापानमा अलमलिादा 

जापानमा अलमलिादा विधा : संस्मरण कृतिकार : रामचन्द्र हुमागाईं प्रकाशनकाल : मङ्सिर २०७२ मूल्य : रु. १००।– रामचन्द्र हुमागाईं जापानमा अलमलिनुभयो, र त्यसको फाइदा नेपाललाई भयो सुन्दर कृतिका रूपमा, नेपाली जनतालाई आफ्नो देशको विकास गर्न के गर्नुपर्दाे रहेछ भनेर सल्लाह दिने सल्लाहकारका रूपमा, शब्दयात्रा प्रकाशनको...
publications

स्वर्गमा पैदल 

स्वर्गमा पैदल विधा : लेखसङ्ग्रह कृतिकार : डा. सुरेशराज शर्मा प्रकाशनकाल : मङ्सिर २०७२ मूल्य : रु. ५००।– डा. सुरेशराज शर्माले विभिन्न समयमा नेपाली भूभागको पदयात्रा गरी देशदर्शन गर्दाका अनुभव र अनुभूतिहरू समेटेर लेख्नुभएको ‘स्वर्गमा पैदल’ नामक संस्मरणात्मक यात्राकृति मौलिक नेपाली लोकजीवन, लोकसंस्कृति, लोकप्रचलन एवं...
Shabdayatra Prakashan @ 2022