admin

About the author

अक्षरहरूको बिस्कुन

अक्षरहरूको बिस्कुन डा. हेमराज काफ्लेको कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ मा थोरै शब्दमा धेरै अर्थ दिने सूत्रकविता या सूक्तिमय कविताहरू सङ्गृहीत छन् । बिम्बको प्रयोग र भावको...

परेली

परेली कथाकार सरस्वती शर्मा सुवेदीको दोस्रो कृतिका रूपमा प्रस्तुत ‘परेली’ सामाजिक र पारिवारिक विषयवस्तुमा लेखिएका सोह«वटा कथाहरूको सङ्ग्रह हो । पात्रको मनोविज्ञान र चरित्रचित्रणका साथमा...

कर्मयोद्धासँग शब्दसंवाद

कर्मयोद्धासँग शब्दसंवाद ‘कर्मयोद्धासँग शब्दसंवाद’ शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा काभ्रेपलाञ्चोक जिल्लाका पचासजना कर्मयोद्धाहरूबाट अभिव्यक्त चिन्तनहरू र त्यस कार्यक्रममा चिन्तन अभिव्यक्त गर्ने कर्मयोद्धाहरूको...

पुनर्जन्म

पुनर्जन्म पूरा श्रेष्ठको दोस्रो कृति ‘पुनर्जन्म’ (कवितासङ्ग्रह) भित्र ‘पुनर्जन्म’ शीर्षकका ४३ कविता सङ्कलित छन् । यी कवितालाई साहित्यिक मूल्यमान्यता र कवितामा हुनुपर्ने गुणगरिमाका दृष्टिले मात्रै...

शाहवंशका चर्तिकला

शाहवंशका चर्तिकला यस पुस्तिकामा रहेका सामग्रीका सङ्कलक विष्णुहरि तिमल्सिनाले सुस्त मनस्थितिका बालबालिकाहरूको हितका लागि विभिन्न समाजसेवी कार्य गरिरहनुभएको छ । त्यस्तै कार्यका लागि खर्च गर्न...

Me and My Dhulikhel

Me and My Dhulikhel If good planning, implementation, management and mobilization of locally available resources are done, then a combination of these factors rapidly excel...

भर्तृहरि शतक

भर्तृहरि शतक काव्यकार श्रीधर प्याकु¥याल (कविप्रसाद प्याकु¥याल, याज्ञवल्क्य) ले संस्कृत साहित्यका अमर काव्यकार भर्तृहरिद्वारा लिखित तीन शतक (नीतिशतक, शृङ्गारशतक र वैराग्यशतक) लाई नेपाली भाषामा कवितात्मक...

Sangam

Sangam ‘सङ्गम’ नेपाली भाषामा कविता लेख्ने ६४ जना कवि र कविताहरूको सङ्गम हो । नेपाली भाषाका कविताहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर अनुवादक हरीश अधिकारीले यस...

नयाँ सोच

नयाँ सोच शब्दयात्रा प्रकाशनले साढे ६ वर्षभित्र प्रकाशन गरेका पुस्तकमध्ये यो ९५ औँ पुस्तक हो । यसकी लेखिका पूरा श्रेष्ठ (वास्तविक नाम समिता श्रेष्ठ) हुनुहुन्छ...

सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ

सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ यो पुस्तक देवीप्रसाद सापकोटासम्बन्धी गरिएको अध्ययनको प्रारम्भिक अंश मात्रै हो । अध्ययन–अनुसन्धान जारी छ । देवीप्रसाद सापकोटाका बारेमा लेखिएका या देवीप्रसाद...

शैक्षिक शिरोभूषण

शैक्षिक शिरोभूषण श्रीधर प्याकु¥यालद्वारा लिखित लघुकाव्य ‘शैक्षिक शिरोभूषण’ काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको जीवनका केही पक्षहरूलाई सङ्क्षिप्त रूपमा परिचय गराउने गरी लेखिएको छ...

केही दृष्टि केही दृष्टिकोण

केही दृष्टि केही दृष्टिकोण आफ्नो एकल लेखनका १७ वटा र धर्मपत्नी मनका श्रेष्ठसहित भई संयुक्त लेखनको एउटा गरी जम्मा १८ वटा निबन्धहरूको यो सङ्ग्रह द्रोणप्रसाद...

Categories

spot_img