admin

About the author

मेरो हराएको कविता

मेरो हराएको कविता नवीना श्रेष्ठको ‘मेरो हराएको कविता’ मा ५१ वटा गद्यकविताहरू सङ्कलित छन् । यो कवितासङ्ग्रह आध्यात्मिक भावप्रधान कविताबाट प्रारम्भ भएको छ र राष्ट्रिय...

नमारिएका सहिदहरु

नमारिएका सहिदहरु नवीना श्रेष्ठको कथासङ्ग्रह ‘नमारिएका सहिदहरू’ सामाजिक, आर्थिक र राजनीतिक विसङ्गतिले जर्जर पारिदिएको नेपाली समाजको विगतकालीन र वर्तमानकालीन चित्र हो । सुख–दुःख, हाँसो–रोदन, सङ्गति–विसङ्गति,...

समाजका कर्मवीर

समाजका कर्मवीर ‘समाजका कर्मवीर’ पुस्तकमा दामोदर घिमिरेले आफूलाई प्रेरक लागेका व्यक्तिहरूको चिनारी र कर्मशीलताको विवरण परिचयात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । कर्मशील २२ व्यक्तित्व यस...

हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र

हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र नेपाली समाजमा बहुप्रचलित ‘हनुमान चालीसा’ र ‘बटुकभैरव स्तोत्र’ प्रकाशन गराई निःशुल्क वितरण गर्ने चाहना राख्नुभएका सहदीप पलान्चोकेले आफूले सङ्कलन गरेका...

चाणक्यनीति दर्पण

चाणक्यनीति दर्पण ‘चाणक्यनीति दर्पण’ श्रीधर प्याकु¥यालको काव्यानुवादको अर्को शृङ्खला हो । यसमा उहाँले यथासम्भव समच्छन्दमा समश्लोकी अनुवाद गर्ने प्रयास गरेर आचार्य विष्णुगुप्त चाणक्यका नीतिहरूलाई नेपालीभाषी...

चण्डेश्वरी भजन सफू

चण्डेश्वरी भजन सफू दिलबहादुर श्रेष्ठद्वारा सङ्कलित ‘चण्डेश्वरी भजन सफू’ काभ्रे बनेपाको चण्डेश्वरी मन्दिरमा र अन्य मन्दिरहरूमा भजनियाहरूले गाउने भजनहरूको सङ्ग्रह हो ।

प्रेम प्रणाम

प्रेम प्रणाम तुतुकाजी प्रणामी श्रेष्ठको प्रस्तुत पुस्तिका ‘प्रेमप्रणाम’ मा पहिले कवितात्मक अभिव्यक्ति र पछि गद्यात्मक अभिव्यक्ति राखिएका छन् । यो पुस्तिका श्रीकृष्णप्रणामी निजानन्द सम्प्रदायका पाठकहरूलाई...

स्वार्थी मान्छे

स्वार्थी मान्छे आफ्नो मनका वेदनाहरू, आस्था र विचारका प्रसङ्गहरू, सामाजिक र राजनीतिक सन्दर्भहरू ‘स्वार्थी मान्छे’ भित्रका रचनाका विषयवस्तु बनेका छन् । यस कृतिलाई कृतिकार टेकलाल...

धनेश्वर भजनमाला

धनेश्वर भजनमाला ‘धनेश्वर भजनमाला’ मा नेपाली, नेवारी र हिन्दी भाषामा लेखिएका र गाउने गरिएका एक सय आठवटा चर्चित भजन तथा आरतीहरू सङ्कलित छन् । सङ्कलित...

पञ्चमाता

पञ्चमाता केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘पञ्चमाता’ मातासँग सम्बन्धित रहेर हिन्दूधार्मिक संस्कृतिका उपजीव्य विषयवस्तुहरू लिई लेखिएको विचारप्रधान पुस्तक हो । प्रस्तुत पुस्तकले आजको युवा पुस्तालाई र भविष्यको...

सम्झना बुबाको

सम्झना बुबाको ‘सम्झना बुबाको’ नामक प्रस्तुत पुस्तक यस पुस्तकका सङ्कलक जगन्नाथ गिरीले आफ्ना बुबा तिलकबहादुर गिरीको स्मृतिमा तयार पार्नुभएको हो । ऐतिहासिक पृष्ठभूमि र वंशविवरणका...

मन

मन प्रकाश ‘उज्ज्वल’ बनेपाद्वारा लिखितथ ‘मन’ मा शारीरिक स्वस्थताका लागि मानसिक स्वस्थता र सकारात्मकताले अहम् भूमिका खेल्ने कुरा विभिन्न दृष्टान्तहरूबाट पुष्टि गर्दै यही विषयवस्तुमा केन्द्रित...

Categories

spot_img