admin

About the author

स्पेनको यात्रा

स्पेनको यात्रा युरोप महादेशमा पर्ने स्पेन । नाम सुनेर पनि धेरै नेपाली नपुगेको एउटा देश । त्यहाँका केही सहरहरूमा भ्रमण गर्ने मौका पाएका बेला देखेका,...

श्रीस्वस्थानी व्रतकथा

श्रीस्वस्थानी व्रतकथा ‘श्रीस्वस्थानी व्रतकथा’ का प्रायः पुस्तकहरू भारतको बनारसबाट छापिएर आएका या तिनै पुस्तकलाई केही परिमार्जित गरेर नेपालबाट छापिएका हुन्थे । तर यो ‘श्रीस्वस्थानी व्रतकथा’...

वेद के भन्छ ? (सारसङ्ग्रह)

वेद के भन्छ ? (सारसङ्ग्रह) ओतबहादुर खड्काद्वारा अनूदित ‘वेद के भन्छ ?’ को अध्ययनबाट हजारौँ वर्षपहिलेका हाम्रा पूर्वजहरूको चिन्तन–मननको स्तर कति माथि रहेछ, ‘कृण्वन्तो विश्वमार्यम्’...

तारतमरस (पाठपारायण)

तारतमरस (पाठपारायण) ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ नामक २४ पृष्ठको रङ्गीन पुस्तिका शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२५ औँ प्रकाशनपुष्प हो । यो पुस्तिका शब्दयात्रा प्रकाशनका लागि...

शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ

शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ नामक २४ पृष्ठको रङ्गीन पुस्तिका शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२५ औँ प्रकाशनपुष्प हो । यो पुस्तिका...

भोजप्रबन्ध

भोजप्रबन्ध ‘भोजप्रबन्ध’ अत्यन्त चर्चित साहित्यिक कृति हो । संस्कृत भाषामा लिखित यो कृति हिन्दीलगायत अन्य भाषाहरूमा अनूदित भई प्रकाशित भइसकेका छन् । यसै क्रममा श्रीधर...

बत्तीस कर्मयोद्धा

बत्तीस कर्मयोद्धा साहित्य, पत्रकारिता, प्रशासन, प्राकृतिक चिकित्सा, ज्योतिष, शिक्षा, व्यापार–व्यवसाय, अध्यात्म र इन्जिनियरिङ विधाका कर्मयोद्धाहरूमध्ये ३२ जना कर्मयोद्धाका परिचयात्मक जीवनगाथाहरू यसमा राखिएका छन् । व्यक्तिकेन्द्रित...

मान्छे, प्रकृति र भेगन

मान्छे, प्रकृति र भेगन ‘मान्छे, प्रकृति र भेगन’ साधुराम गिरीका कविता, संस्मरण र लेखहरूको त्रिआयामिक सङ्ग्रह हो । त्यसैले यसलाई बिरौँलासङ्ग्रह नाम दिइएको छ ।...

डा. इन्दुल केसीको चौथो आयाम

डा. इन्दुल केसीको चौथो आयाम शब्दयात्रा प्रकाशनका पाठकहरूका लागि डा. इन्दुल केसी प्रिय र पारिवारिक व्यक्तित्वजस्तै हुनुहुन्छ । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उहाँका विषयमा...

बादलका तरेलीहरू

बादलका तरेलीहरू कवि पदम दाहालको प्रथम प्रकाशित पुस्तकाकार कृति ‘बादलका तरेलीहरू’ कवितासङ्ग्रहमा एउटा भजनसहित वर्णमात्रिक छन्दका, झ्याउरे लयका, गजलको स्वरूपका र गद्यात्मक संरचनाका ६७ वटा...

ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि

ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायद्वारा तयार पारिएको ‘ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि’ गहन अनुसन्धानमूलक सामग्री भएको पुस्तिका हो । नेपाली भाषामा यस प्रकारका...

श्रीस्वस्थानी व्रतकथा

श्रीस्वस्थानी व्रतकथा नेपाली समाजमा बहुप्रचलित ‘श्रीस्वस्थानी व्रतकथा’ प्रकाशन गर्ने चाहना राख्नुभएका सहदीप पलान्चोकेले आफूले सङ्कलन गरेको सनातनदेखि चलिआएको पूजाविधिसहितको माघमाहात्म्य र त्यसका लागि आर्थिक सहयोगसमेत...

Categories

spot_img