admin

About the author

विद्वतवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ भोजपु्रको विद्योदय माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक लालकुमार तामाङलाई समर्पण गरेको छ । उहाँ...

माच सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा शिक्षासेवी लोकेन्द्र ढकालद्वारा लिखित आध्यात्मिक लेखसङ्ग्रह ‘माच’ लाई सार्वजनिक गरिएको छ । प्रमुख अतिथि प्रा. डा. देवमणि भट्टराई, विशेष अतिथि...

दुईजनालाई दस–दस हजार रुपियाँको छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले दुईजना छात्रलाई दस–दस हजार रुपियाँका दरले छात्रवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा संस्थापित तथा भोजपुर देउराली घर भई हाल काठमाडौँको पेप्सिकोलामा...

रामप्रसाद अधिकारी अभिनन्दित

शिक्षासेवी रामप्रसाद अधिकारीलाई शब्दयात्रा प्रकाशनद्वारा गठित नौ सदस्यीय अभिनन्दन समितिले हिजो २०७९ साल कार्तिक २५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक...

तीन पत्रकारलाई कदरपत्र समर्पण

शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका तीन पत्रकारलाई २०७९ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ समर्पण गरेको छ । रेडियो पत्रकारिताका क्षेत्रमा सुमधुर आवाज र कार्यक्रम...

कृतज्ञतापत्र प्रदान

नेपाली वाङ्मयको श्रीबृद्धिका निम्ति क्रियाशील संस्था शब्दयात्रा प्रकाशनले नीलकण्ठेश्वर धाम संरक्षण समितिलाई कृतज्ञतापत्र प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनको सुदृढीकरण र स्थायीत्वका लागि पाँच...

साधारण सभा सम्पन्न

आज २०७९ साल कार्तिक १९ गते शनिबार शब्दयात्रा प्रकाशनको नवौँ वार्षिक साधारण सभा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले हरि...

तीन पत्रकारलाई कदर गरिने

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ रेडियो पत्रकार शिव बन्जारा, अनलाइन पत्रकार भीम गौतम र फोटो पत्रकार प्रशान्त श्रेष्ठलाई प्रदान गर्ने...

पत्रकारिता छात्रवृत्ति सुम्निमा मगरलाई

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता विषय लिई अध्ययनरत छात्रा सुश्री सुम्निमा मगरलाई प्रदान...

भावना थापा आजीवन सदस्य

काठमाडौँनिवासी समाजसेवी भावना थापा शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । शब्दयात्रा प्रकाशन आफ्नो परिवारभित्र उहाँलाई हार्दिक स्वागत गर्दछ । 

राधाकृष्णको मन्दिर बनाइने

शब्दयात्रा प्रकाशनले राधा र कृष्णको युगल मूर्ति स्थापना गरी राधाकृष्ण मन्दिरको निर्माण गर्ने भएको छ । त्यसका लागि आर्थिक सहयोग गर्ने व्यक्तिहरूको नाउँ अभिलेखका...

भोजपुर अनुसन्धान विद्वतवृत्ति लालकुमार तामाङलाई

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ लालकुमार तामाङलाई प्रदान गर्ने भएको छ । विद्वतवृत्तिको राशी १५ हजार रुपियाँ रहेको...

Categories

spot_img