Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

गीता अधिकारीले झोला पनि दिनुभो

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको...
HomeActivitiesपञ्चपितृहरूको स्थान परिवर्तन

पञ्चपितृहरूको स्थान परिवर्तन

यही २०७९ साल मङ्सिर २ गतेदेखि शब्दसाधक तीर्थमा रहेका पञ्चपितृहरूको स्थान परिवर्तन गराइएको छ । शब्दसाधक तीर्थमा नेपालभित्रका पर्यटकहरूको सङ्ख्या बढ्दै गएको र त्यहाँ रहेका पञ्चपितृहरूको साथमा उभिएर तस्बिर खिच्न ठाउँको अभाव भएको गुनासो धेरैजना पर्यटकहरूबाट आएको हुनाले उहाँहरूको सुविधालाई विचार गरी शब्दसाधकहरूको सालिकको स्थान परिवर्तन गराइएको हो ।