Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

गीता अधिकारीले झोला पनि दिनुभो

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको...
HomeActivitiesशारदाप्रसाद शर्मा पनि आजीवन सदस्य

शारदाप्रसाद शर्मा पनि आजीवन सदस्य

शब्दयात्रा प्रकाशनले व्यङ्ग्यकवि शारदाप्रसाद शर्मालाई आजीवन सदस्यता प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता प्राप्त गर्नुभएकोमा शारदाप्रसाद शर्मालाई हार्दिक बधाई छ । शारदाप्रसाद शर्मासमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४१ पुगेको छ ।