admin

About the author

हरि मञ्जुश्री अभिनन्दित

शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष भाषासेवी हरि मञ्जुश्रीलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । काभ्रे सेवा समाजले आफ्नो वार्षिकोत्सवको अवसर पारी आयोजना गरेको कार्यक्रममा उहाँलाई...

रोशन अधिकारीबाट १२ हजार रुपियाँ आर्थिक सहयोग

शब्दसाधक तीर्थमा जग्गादान सम्बन्धी शिला–अभिलेखपत्र राख्ने प्रयोजनका लागि शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले १२ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध...

टेलिभिजन उपहार

प्रेरणादायी प्रवाचक तथा नेतृत्व विकास, आत्मिक जागरण र सामाजिक अनुसन्धान सम्बन्धी प्रशिक्षक धीरप्रसाद भण्डारीले शब्दयात्रा प्रकाशनलाई एक थान टेलिभिजन उपहारस्वरूप प्रदान गर्नुभएको छ ।...

उहाँहरूले चयन गर्नुहुनेछ

आगामी जेठ महिनामा शब्दयात्रा प्रकाशनबाट सम्मान समर्पण गर्ने व्यक्ति वा संस्थाको चयन गरिदिन पाँचजनालाई अनुरोध गरिएको छ — रमेश पौड्याल, निर्मला श्रेष्ठ, नारायणप्रसाद वैद्य,...

पुस्तक १ सय ७३ वटा

शब्दयात्रा प्रकाशन पुस्तकालयले विभिन्न विधाका १ सय ७३ वटा पुस्तक सहयोगस्वरूप प्राप्त गरेको छ । ती पुस्तकहरू पत्रकार तथा लेखक श्याम अधिकारीबाट प्राप्त भएका...

हरि मञ्जुश्री सम्मानित

शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्री सम्मानित हुनुभएको छ । उहाँलाई ललितपुरको महालक्ष्मी साहित्य समाजले यही वैशाख ८ गते सम्मानपत्र समर्पण गरेको हो...

‘सफल जीवनका लागि योग’ छापिँदै

शब्दयात्रा प्रकाशन र धुलिखेल योगसाधना केन्द्रको सहकार्यका रूपमा ‘सफल जीवनका लागि योग’ नामक पुस्तक प्रकाशन हुने भएको छ । यसअघि यी दुई संस्थाको पहिलो...

जेठमा सात सम्मान

शब्दयात्रा प्रकाशनबाट आगामी जेठ महिनामा निम्नलिखित सम्मानहरू समर्पण गरिनेछन् । सम्मानका लागि उपयुुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानबारे [email protected] मा वैशाख २० गतेभित्र...

नयाँ वर्षको पहिलो दिन चार पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनको आयोजनामा आज २०८१ सालको पहिलो दिन चारवटा पुस्तकलाई सार्वजनिक गरियो । आफ्नै सभाकक्षमा आयोजित आजको कार्यक्रममा कल्पना खरेल प्रमुख अतिथि तथा ममता...

२२७. एक–अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि

डा. इन्दुल केसी र पदम दाहालले संयुक्त रूपमा लेखन तथा सम्पादन गर्नुभएको प्रस्तुत पुस्तक ‘एक–अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि’ त्रिकोणात्मक विषय–संयोजन भएको प्रयोगपरक कृति हो...

२२६. सावित्री स्मृति

डा. इन्दुल केसीले सम्पादन गर्नुभएको प्रस्तुत पुस्तक ‘सावित्री स्मृति’ आफ्नी धर्मपत्नी सावित्री राणा केसीको निधनपछि उहाँले विभिन्न सामग्रीहरू सङ्कलन गरी तयार पार्नुभएको स्मृतिसँगालो हो...

टेलिभिजन उपहार अतिथिशालाका लागि

शब्दयात्रा प्रकाशनलाई लेखिका, गायिका तथा समाजसेवी लीलादेवी श्रेष्ठ र प्रा. केदारनाथ श्रेष्ठले एक थान टेलिभिजन उपहार प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर...

Categories

spot_img