Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesरौतहट प्रतिभा पुरस्कार यस वर्ष समर्पण नगरिने

रौतहट प्रतिभा पुरस्कार यस वर्ष समर्पण नगरिने

शब्दयात्रा प्रकाशनले राम–रेवती प्रतिष्ठानको कोष व्यवस्थापनमा यही २०८१ सालको साउन महिनामा समर्पण गर्नुपर्ने ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ का लागि यस वर्ष कसैको नाउँमा पनि निर्णय नगर्ने र यस वर्ष उक्त पुरस्कार समर्पण नगर्ने भनी पुरस्करणीय व्यक्तित्व चयन समितिले निर्णय गरेको हुँदा ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ यस वर्ष समर्पण नगरिने भएको छ ।