Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसार्वजनिक गरियो ‘सय पाइला पैले’

सार्वजनिक गरियो ‘सय पाइला पैले’

साहित्यकार खेमराज शर्माद्वारा लिखित आठौँ कृति ‘सय पाइला पैले’ (उपन्यास) लाई शब्दयात्रा प्रकाशनले सार्वजनिक गराएको छ । उक्त उपन्यास प्रा. केदारनाथ श्रेष्ठले सार्वजनिक गर्नुभएको हो । त्यस बखत वटुकहरूले शङ्खध्वनि गरेका थिए भने उद्घोषकबाट पुर्खाका सङ्घर्षहरूलाई सम्मान गरौँ भन्ने ध्वनि उच्चारण गरिएको थियो । पुस्तकको चिनारी साहित्यकार कालिका त्रिपाठी पन्तले गराउनुभएको थियो । उपन्यासकार खेमराज शर्मा आफ्नै गृहजिल्ला रोल्पामा हुनुभएकाले उहाँ कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन ।