शब्दयात्रा प्रकाशनबाट तीनजना पत्रकारलाई २०८२ सालको कदरपत्र समर्पण गरिने भएको छ । कदरपत्र समर्पण गरिने पत्रकारहरूमा ‘म्युजिक डायरी’ पत्रिकाका सम्पादक तुलसी गिरी (झापा), एबीसीडी...
शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसीलाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गर्ने भएको छ । उहाँका ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’, ‘पाहुर’ नामका...
शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा एकजना लघुकथाकारलाई पुरस्कार, तीनजना विद्यार्थीलाई छात्रवृत्ति, तीनजना पत्रकारलाई कदरपत्र र पाँचजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गर्ने भएको छ । लघुकथाकार,...
शब्दयात्रा प्रकाशनले स्वास्थ्यशिविरको आयोजना गरी शब्दयात्रा प्रकाशनसँग सम्बन्धित व्यक्तिहरूका लागि सम्पूर्ण स्वास्थ्यपरीक्षण (होलबडी चेकअप) गराउने व्यवस्था गरेको छ । आज पहिलो चरणमा आयोजना गरिएको...
यही मङ्सिर महिनामा शब्दयात्रा प्रकाशनले लघुकथा विधाको पुरस्कार पहिलोपटक समर्पण गर्ने भएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ रहनेछ । यो...
‘हाम्रो देश त्यस्तै होस्’ सकुल थापाले लेख्नुभएको अनुसन्धानमूलक पुस्तक हो । यसभित्र ‘सन्दर्भसूची’ समेत ‘प्रारम्भ’ देखि ‘समापन’ सम्मका सोह्रवटा शीर्षक छन् र हरेक शीर्षकका...
आर्थिक रूपमा कमजोर परिवारका तर पढाइमा अब्बल रहेका काभ्रेपलाञ्चोक जिल्लाका तीन छात्रालाई शब्दयात्रा प्रकाशनमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ । तीनैजनालाई शब्दयात्रा प्रकाशनका संस्थापक...
शब्दयात्रा प्रकाशनद्वारा निर्मित वृत्तचित्र ‘सेवामा समर्पित सकुल थापा’ सार्वजनिक गरिएको छ । हरि मञ्जुश्रीको लेखन, इ. रोशन मञ्जुश्री अधिकारीको निर्देशन र सम्पादन तथा रश्मि...
शब्दयात्रा प्रकाशनले बनेपामा हिजो आयोजना गरेको कार्यक्रममा ‘ॐ हरिहरि’ नामक नेपाली साङ्गीतिक भजन सार्वजनिक गरिएको छ । काठमाडौँ विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. भोला...
शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य सकुल थापाले आर्थिक रूपमा कमजोर तर पढाइमा अब्बल रहेका तीनजना विद्यार्थीलाई शब्दयात्रा प्रकाशनमार्फत आर्थिक सहयोग दिन लाग्नुभएको छ । सहयोग...
शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य सकुल थापाको हालसम्मको सेवायात्रालाई समेटेर शब्दयात्रा प्रकाशनकै आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले ‘सेवामा समर्पित सकुल थापा’ नामक वृत्तचित्र...
‘गगनमण्डलका ताराहरू’ समीक्षासङ्ग्रह हो । यसका लेखक डा. इन्दुल केसी हुनुहुन्छ । ‘गगनमण्डल’ ले साहित्याकाशलाई र ‘तारा’ ले पुस्तकलाई जनाएको छ । यसभित्र सोह्रवटा...