Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesराजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार समर्पण गरिने

राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार समर्पण गरिने

वि. सं. १७७५ मा स्थापित पहिलो गुरुकुल हालको राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुल (मटिहानी, महोत्तरी) लाई २०८२ सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीले कोषको व्यवस्था गरेको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।