Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesगोविन्द शर्मालाई सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार समर्पण गरिने

गोविन्द शर्मालाई सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार समर्पण गरिने

उद्यमी गोविन्द शर्मा (हसेरा पर्माकल्चर लर्निङ सेन्टर, काभ्रेपलाञ्चोक) लाई २०८२ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पन्ध्र हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कार कोषको व्यवस्था होटल सारथिका अध्यक्ष प्रह्लाद प्याकुरेलले गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।