ज्योतिष तालिमसम्बन्धी सूचना
शब्दयात्रा प्रकाशनले ज्योतिषीय ज्ञानसम्बन्धी अत्यन्त उपयोगी तालिम–कक्षा सञ्चालन गर्न लागेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क राख्न अनुरोध छ । कक्षासञ्चालन ज्यो. पं. रमेश अधिकारीले गर्नुहुनेछ । सम्पर्क ः शब्दयात्रा प्रकाशन, बनेपा, काभ्रे, दूरभाषाङ्क ः ०११–४१५२१५ अथवा ज्यो. पं. रमेश अधिकारी, बनेपा, काभ्रे, दूरभाषाङ्क ः ९८४१३१४२७९
उत्तराधिकारी को ?
‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ को वर्ष ३७, अङ्क ४६, २०७६ फागुन २७ गते मङ्गलबार प्रकाशित मुखपृष्ठमा विद्वान् लेखक मुकुन्दप्रसाद उपाध्यायले शब्दयात्रा प्रकाशनले २०७६ माघ २५ गते काभ्रेको धुलिखेलमा आयोजना गरेको स्रष्टा सम्मान तथा कृतिहरूको सार्वजनिकीकरण कार्यक्रममा दर्शकदीर्घामा आफूसँगै बस्नुभएका साहित्यकार गोपाल पराजुलीले कार्यक्रमको भव्यता, शालीनता र…
शब्दसाधकहरूको सालिक : पाँच व्यक्ति पाँच अभिव्यक्ति
षडानन्द अधिकारीका विषयमा कविता — जल्ले एक मुठी रश्मि पहिले पूर्वमा छ¥यो पातलो ज्योति बिछ्याई जल्ले कोसी नदी त¥यो त्यो बालब्रह्मचारीको पवित्र प्रतिमामनि यो तीर्थस्थलमा बस्ता गुन्जन्छ राष्ट्रको ध्वनि — राष्ट्रकवि माधवप्रसाद घिमिरे देवीप्रसाद सापकोटाको कविता — आफैं आफ्नो बन्धु हो धर्म गर्दा आफैं आफ्नो…
‘श्यामसुन्दर भजनमाला’ सार्वजनिक
शब्दयात्रा प्रकाशनको १ सय ३८ औँ पुस्तकका रूपमा प्रकाशित ‘श्यामसुन्दर भजनमाला’ नामक त्रिभाषी भजनसङ्ग्रह सार्वजनिक भएको छ । डा. इन्दुल केसीद्वारा सङ्कलित तथा सम्पादित उक्त पुस्तक स्व. गोविन्दमानसिंह राजभण्डारी, महेशचन्द्र शर्मा, पशुपतिमान पःमाँ, ज्यो. पं. रमेश अधिकारी, डा. इन्दुल केसी र हरि मञ्जुश्रीद्वारा लिखित नेपाली,…
एक वर्षमा एक्काइस पुस्तक : रमेश अधिकारी
एक वर्षमा एउटा सामान्य संस्थाबाट २१ वटा पुस्तक प्रकाशित गर्न सकिन्छ ? कसैले सकिन्छ भनियो भने सुन्ने मान्छेलाई पत्याउन मुस्किल पर्छ । तर शब्दयात्रा प्रकाशनले २०७६ सालभरिमा २१ वटा पुस्तक प्रकाशन गरेको छ र इच्छाशक्ति भयो भने एक वर्षमा २१ वटा पुस्तक पनि प्रकाशन गरेर…
हार्दिक बधाई
‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, २०७५’ बाट सम्मानित साहित्यिक पत्रिका ‘कौशिकी’ का सम्पादक चेतनाथ धमला जनसांस्कृतिक महासङ्घ नेपालका ओखलढुङ्गा इन्चार्ज तोकिनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्राबाट भजनसङ्ग्रह छापिँदै
शब्दयात्रा प्रकाशनको १ सय ३८ औँ प्रकाशनपुष्पका रूपमा ‘श्यामसुन्दर भजनमाला’ नामक भजनसङ्ग्रह प्रकाशन हुन लागेको छ । भजनसङ्ग्रहको सम्पादन डा. इन्दुल केसीले गर्नुभएको छ । भजनसङ्ग्रहमा नेपाली, नेवारी र हिन्दी भाषाका भजनहरू सङ्गृहीत छन् । नेपाली भजनहरूलाई डा. इन्दुल केसीले नेवारी भाषामा र ज्यो. पं….
शब्दयात्रामा उत्तराधिकारी को ?
गत २०७६ साल माघ महिनाको २५ गते शनिबार काभ्रेको धुलिखेलमा एक भव्य तर गैरराजनीतिक कार्यक्रम सम्पन्न भयो । त्यस दिन शब्दयात्रा प्रकाशनले स्रष्टा सम्मान तथा कृतिहरूको सार्वजनिकीकरण कार्यक्रम राखेको थियो । सरकारी अनुदान र राजनीतिक नेताहरूको उपस्थिति नभएकाले नै त्यो कार्यक्रम भव्य हुनुका साथै सभ्य…
शब्दयात्रा : शब्दको यात्रा
बनेपाको अग्रणी प्रकाशन संस्था ‘शब्दयात्रा प्रकाशन’ (जसले स्थापनाको आठ वर्षको अवधिमा विभिन्न विधाका १३६ वटा पुस्तक प्रकाशित गरेको छ, १३६ जना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरेको छ र पाँचजना अग्रज व्यक्तित्वको सालिक आफ्नै जग्गामा स्थापना गरेको छ) ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सरिक भइयो…
डा. इन्दुल केसी सम्मानित हुने
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीलाई केशव–सुषमा भजनगुठीबाट सम्मान गरिने भएको छ । आगामी चैत ८ गते नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा आयोजना गरिने कार्यक्रममा उहाँलाई सम्मान गर्न लागिएको उक्त गुठीले जनाएको छ ।