शब्दयात्रा प्रकाशनद्वारा संस्थापन गरिएर सुनील सापकोटाले आर्थिक व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट २०७४ सालमा सम्मानित अग्रज पत्रकार होमनाथ दाहाललाई १ लाख रुपियाँ राशीको राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।
शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दछ ।