काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले शब्दसाधक तीर्थको अवलोकन गर्नुभएको
छ । उहाँले नीलकण्ठेश्वर महादेवको दर्शन गर्नुका साथै शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा पुस्तकालय, शब्दयात्रा स्तम्भ आदिको पनि अवलोकन गर्नुभएको थियो ।