admin

About the author

गतात्माले मुक्ति पाओस्

शब्दयात्रा लेखक समाजका सदस्य ग्रामकवि रोजनाथ लुइँटेलको निधन भएको समाचारले शब्दयात्रा प्रकाशन परिवारलाई मर्माहत बनाएको छ । शब्दयात्रा प्रकाशन परिवार उहाँको आत्माले मुक्ति पाओस्...

‘छानोविनाको घर’ प्रकाशन हुने

शब्दयात्रा प्रकाशनबाट ‘छानोविनाको घर’ नामक कवितासङ्ग्रह प्रकाशन हुने भएको छ । यस सङ्ग्रहमा ६७ वटा पद्यकविताहरू रहेका छन् । यस कवितासङ्ग्रहका कवि सङ्खुवासभा जिल्लाको...

शब्दयात्रा प्रकाशनबाट चूडाप्रसाद चौलागाईंको नयाँ पुस्तक छापिँदै

शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका पूर्व कार्यकारी सम्पादक तथा लेखक चूडाप्रसाद चौलागाईंको नयाँ पुस्तक प्रकाशन गर्ने भएको छ । उहाँको नयाँ पुस्तकलाई ‘सम्झनाका...

डा. रमेशचन्द्र अधिकारीलाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले महाकाव्यकार डा. रमेशचन्द्र अधिकारीको आग्रहअनुसार उहाँलाई ५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । अक्षरसेवी सहयोग कोषमा जम्मा भएको रकमबाट उहाँलाई उक्त...

सालिकका लागि आर्थिक सहयोग गर्नेहरू

शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपास्थित कृष्णगीता परिसरमा निर्मित सालिकसहितको भौतिक संरचनाका लागि आर्थिक सहयोग गर्नेहरूको नामावली यसप्रकार रहेको छ — (क) रु. १ लाखभन्दा बढी दिने...

शब्दयात्रा प्रकाशनको पहिलो अभिलेखको अनावरण

शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपामा निर्मित शब्दसाधक तीर्थका लागि आर्थिक सहयोग दिने दाताहरूको नामावती भएको पहिलो अभिलेखपत्र गत २०७७ साल असोज २४ गते शनिबार विशेष...

सभासद् वसुन्धरा हुमागाईंबाट शब्दयात्रा प्रकाशनको अवलोकन

बागमती प्रदेश सभासद् वसुन्धरा हुमागाईंले गत २०७७ साल असोज २४ गते शनिबार शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण गर्नुभयो । त्यस बखत उहाँले शब्दयात्रा प्रकाशनका गतिविधिहरूका...

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशनका शुभचिन्तक, काभ्रेपलान्चोक जिल्लाका महाकाव्यकार, समाजसेवी तथा राजनीतिकर्मी स्व. रामचन्द्र अधिकारीकी अर्धाङ्गिनी श्रीमती जानकी अधिकारीको देहावसान भएको छ । उहाँको जन्म १९९१ साल...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा २०७१ सालमा सम्मानित अग्रज गजलकार ज्ञानुवाकर पौडेल मानव–अधिकार तथा शान्ति समाजद्वारा स्थापित जोगमाया बराल स्रष्टा सौगात पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन...

अभिलेखको अनावरण गरिने

शब्दयात्रा प्रकाशनबाट बनेपामा स्थापना गरिएका पाँचजना प्रथम शब्दसाधकहरूको सालिक निर्माण गरी स्थापना गर्ने कार्यका लागि आर्थिक सहयोग गर्ने दाताहरूको अभिलेखलाई आगामी २०७७ साल असोज...

Categories

spot_img