admin

About the author

‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ प्रकाशित

प्रबुद्ध लेखक भरत जङ्गमद्वारा लिखित ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ नामक अनुसन्धानात्मक पुस्तक शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित भएको छ । यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाका नीलकण्ठेश्वरधाम,...

काभ्रेका दुई पत्रकारलाई कदर गरिने

काभ्रेपलान्चोक जिल्लाका दुई पत्रकार मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई शब्दयात्रा प्रकाशनले कदरपत्र प्रदान गर्ने भएको छ । हरेक वर्ष दुईजना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गर्ने गरिएअनुसार २०७७ सालका लागि उहाँहरूलाई कदरपत्र प्रदान गर्न लागिएको हो । कदरपत्र प्रदान गर्नका लागि उपयुक्त काभ्रेली पत्रकारहरूको चयन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सञ्चारकर्मी शिव बन्जारासहितको समितिले गर्ने गरेको छ भने शब्दयात्रा प्रकाशनका संस्थापक सञ्चालक सदस्य अग्रज पत्रकार हरिगोपाल प्रधानले कदरपत्रको सम्पूर्ण व्यवस्थापन गर्दै आउनुभएको छ ।

सम्मान स्वीकार गरेकोमा हार्दिक आभार

शब्दयात्रा प्रकाशनबाट २०७७ सालको दुवै चरणमा सम्मानित हुनका लागि स्वीकृति दिनुभएकोमा तुलसी दिवस (धनकुटा), यादव खरेल (काभ्रेपलान्चोक), ठाकुरप्रसाद मैनाली (काभ्रेपलान्चोक), डा. जगमान गुरुङ (कास्की),...

इ. शङ्करनाथ रिमाललाई हार्दिक बधाई

शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा विज्ञान–प्रविधि सम्मान’ बाट २०७० सालमा सम्मानित हुनुभएका अग्रज इन्जिनियर शङ्करनाथ रिमाल एक लाख रुपियाँ राशिको नइ कीर्तिनिधि पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा...

डा. वासुदेव त्रिपाठीलाई हार्दिक बधाई

शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा समालोचना सम्मान’ बाट २०७५ सालमा सम्मानित हुनुभएका अग्रज समालोचक प्रा. डा. वासुदेव त्रिपाठी एक लाख रुपियाँ राशिको नइ ईश्वर बराल...

डा. भोला थापालाई हार्दिक बधाई

शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ बाट २०७६ सालमा सम्मानित हुनुभएका व्यक्तित्व प्रा. डा. भोला थापा काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त हुनुभएकोमा...

‘श्रीस्वस्थानी व्रतकथा’ अब यु–ट्युबमा

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘श्रीस्वस्थानी व्रतकथा’ अब यु–ट्युबबाट सुन्न सकिने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कथाकार तथा कवयित्री नवीना श्रेष्ठद्वारा सङ्कलित, अनूदित र...

अक्षरसेवी सहयोग कोषलाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले स्थापना गरेको अक्षरसेवी सहयोग कोषलाई १० हजार २ सय ५० रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ । विराटनगरमा रहेको पूर्वाञ्चल अनाथाश्रमकी संस्थापिका...

शब्दयात्राबाट बाँकी पाँच सम्मानको घोषणा

शब्दयात्रा प्रकाशनले २०७७ सालको दोस्रो चरणमा समर्पण गरिने सम्मानका लागि विभिन्न पाँच विधाका व्यक्तित्वहरूको चयन गरेको छ । त्यसअनुसार कविताकाव्य सम्मानबाट अग्रज कवि तुलसी...

Categories

spot_img