Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivities‘शकुनावली’ प्रकाशन हुँदै

‘शकुनावली’ प्रकाशन हुँदै

शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा ‘शकुनावली’ नामक पुस्तक प्रकाशन हुने भएको छ । प्रतापदिल साधुले तयार पारेको ‘शकुनावली’ यसअघि सन् १९३६ मा बनारसबाट प्रकाशन भएको थियो । विभिन्न देवताहरूको दर्शनफलका विषयमा लेखिएको उक्त पुस्तकलाई सहदीप पलान्चोकेको सङ्कलन तथा सम्पादनमा शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेको हो ।