आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. भास्कर हुमागाईं एक लाख साठी हजार रुपियाँ राशीसहित टोरेन्ट योङ स्कलर अवार्डबाट सम्मानित हुनुभएको छ । काठमाडौँमा आयोजना गरिएको विशेष समारोहमा उहाँलाई उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।