भोटेकोशी नदीमा आएको बाढीका कारण राष्ट्रिय विपत्ति परेको अवस्थामा बाढीपीडितहरूको सहयोगार्थ शब्दयात्रा प्रकाशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपियाँ...
भोटेकोशी नदीमा आएको बाढीका कारण राष्ट्रिय विपत्ति परेको अवस्थामा बाढीपीडितहरूको सहयोगार्थ शब्दयात्रा प्रकाशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपियाँ सहयोगस्वरूप समर्पण गरेको छ ।