Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesशारदा घिमिरे भैललाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति समर्पण गरिने

शारदा घिमिरे भैललाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति समर्पण गरिने

शब्दयात्रा प्रकाशनले लेखिका शारदा घिमिरे भैल (काभ्रेपलाञ्चोक) लाई ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ समर्पण गर्ने भएको छ । उहाँको लेखनको विषयवस्तु ‘सहकारी क्षेत्रमा सावित्री जङ्गम थापाको योगदान’ रहेको छ । हरेक वर्ष समर्पण गर्ने गरी संस्थापित यो विद्वतवृत्ति २०८२ सालका लागि आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । यस विद्वतवृत्तिका लागि लेखिका तथा समाजसेवी सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गर्नुभएको छ ।