Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivities‘ॐ खं ब्रह्म’ आध्यात्मिक गान सार्वजनिक

‘ॐ खं ब्रह्म’ आध्यात्मिक गान सार्वजनिक

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीद्वारा लिखित, सङ्गीतबद्ध र स्वरबद्ध आध्यात्मिक गान ‘ॐ खं ब्रह्म’ सार्वजनिक गरिएको छ । गानका वाद्यसंयोजक बालकृष्ण सेवाचार्यले उक्त गान सार्वजनिक गर्नुभएको हो । त्यस बखत उहाँले हरि मञ्जुश्री र आध्यात्मिक गानका बारेमा आफ्ना अनुभव र अनुभूतिहरू पनि व्यक्त गर्नुभयो । ‘ॐ खं ब्रह्म’ हरि मञ्जुश्रीको छैटौँ साङ्गीतिक सिर्जना हो । यसमा सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीको पनि स्वर रहेको छ । गानका सुपरिवेक्षक गीतिभास्कर मच्छेश्वर सापकोटा हुनुहुन्छ ।