Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesविष्णुप्रसाद शर्मा पराजुलीबाट पुस्तक उपहार

विष्णुप्रसाद शर्मा पराजुलीबाट पुस्तक उपहार

लेखक विष्णुप्रसाद शर्मा पराजुलीले शब्दयात्रा प्रकाशनको अवलोकन गर्ने क्रममा शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफ्ना पुस्तकहरूका साथै अन्य लेखकका पुस्तकहरू पनि उपहारस्वरूप प्रदान गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार विष्णुप्रसाद शर्मा पराजुलीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।