आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
दुईमहिने साहित्यिक पत्रिका ‘रचना’ का सम्पादक प्रतीक घिमिरेले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि ‘रचना’ लगायत विभिन्न पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । यस सहयोगका लागि प्रतीक घिमिरेप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।