Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesदिवाकर जङ्गमबाट पुस्तक उपहार

दिवाकर जङ्गमबाट पुस्तक उपहार

योगप्रशिक्षक दिवाकर जङ्गमले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि योगसम्बन्धी पुस्तक उपलब्ध गराउनुभएको छ । उक्त पुस्तक शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको छ । पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउनुभएकोमा दिवाकर जङ्गमप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।