Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
Homepublications२०१. हराएको किनारा

२०१. हराएको किनारा

वेदकुमारी न्यौपानेको प्रस्तुत गीतसङ्ग्रह ‘हराएको किनारा’ मा २०४० सालदेखि २०७७ सालसम्म लेखिएका गीतहरूमध्ये १ सय २७ वटा गीत सङ्कलन गरिएका छन् । ती गीतहरूलाई ६ भागमा बाँडिएको छ — ‘मधुरिमा’ अल्बममा सङ्कलित गीत, गाइएका फुटकर गीत, पत्रिकामा प्रकाशित गीत, राष्ट्रिय गीत, अन्य विषयका गीत र मिति नलेखिएका गीत । गीत लेखिँदाको कालक्रमका आधारमा गीतको क्रम मिलाइएको छ । यसबाट पाठक र समीक्षकलाई गीत र गीतकारका विषयमा बुझ्न सजिलो हुने आशा गरिएको छ ।