Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
Homepublications२००. विगतमाथि आलेख

२००. विगतमाथि आलेख

पूर्वन्यायाधीश मोहनमणि दाहालले ‘जनआस्था साप्ताहिक’ मा प्रकाशन गराएका आफ्ना पुराना लेख, संस्मरण र राजनीतिक टिप्पणीहरू सङ्कलन गरी तयार पार्नुभएको प्रस्तुत पुस्तक ‘विगतमाथि आलेख’ कृतिकारले जीवनमा भोग्नुपरेका अविस्मरणीय घटना र ती घटनाले राष्ट्रिय जीवनमा पारेको प्रभावको अभिलेखीकरण हो । नेपालको राजनीतिक, न्यायिक र प्रशासनिक क्षेत्रको ऐतिहासिक उत्खनन र अध्ययन गरी शोधप्रबन्ध तयार पार्ने अन्वेषकहरूका लागि यो पुस्तक अत्यन्त उपयोगी बन्नेछ ।