Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesकृपालुजी महाराजका विषयमा महाकाव्य

कृपालुजी महाराजका विषयमा महाकाव्य

जगदगुरु कृपालुजी महाराजको जीवनीमा आधारित महाकाव्य ‘कृपालुचरणामृत’ मुद्रणका लागि छापाखानामा जान तयार भएको छ । यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित यो पाँचौँ महाकाव्य १७ सर्ग र ३५२ पृष्ठको छ । योसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या १९५ पुगेको छ ।