Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesकाभ्रे सेवा समाजबाट शब्दसाधक तीर्थको अवलोकन

काभ्रे सेवा समाजबाट शब्दसाधक तीर्थको अवलोकन

काभ्रे सेवा समाजको कार्यसमितिका पदाधिकारीहरूले शब्दसाधक तीर्थको अवलोकन गर्नुभएको छ । उहाँहरूले नीलकण्ठेश्वर महादेव, शेषशायी विष्णु, सरस्वती र हनुमानको दर्शन गर्नुका साथै शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा पुस्तकालय, शब्दयात्रा स्तम्भ आदिको पनि अवलोकन गर्नुभएको थियो । काभ्रे सेवा समाजको कार्यसमितिका पदाधिकारीहरू समाजका अध्यक्ष केशव थापाको नेतृत्वमा शब्दसाधक तीर्थमा पुग्नुभएको थियो ।