Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesशब्दयात्रालाई पुस्तक हस्तान्तरण

शब्दयात्रालाई पुस्तक हस्तान्तरण

समाजसेवी सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि ११ हजार ५ सय २५ रुपियाँ मूल्यका पुस्तकहरू हस्तान्तरण गर्नुभएको छ । घोस्ट राइटिङ नेपालले प्रकाशन गरेका पुस्तकहरू उहाँले हस्तान्तरण गर्नुभएको हो ।
पुस्तकालयका लागि ती पुस्तकहरू सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले ग्रहण गर्नुभएको थियो ।
सो अवसरमा सुभद्रा श्रेष्ठले पति केशरबहादुर श्रेष्ठको स्मृतिमा पुस्तक खरिद गर्न शब्दयात्रा प्रकाशनलाई १० हजार रुपियाँ दिने जानकारी द्रोणप्रसाद श्रेष्ठबाट प्राप्त भएको थियो ।