Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रालाई एक लाख प्रदान

शब्दयात्रालाई एक लाख प्रदान

शब्दयात्रा प्रकाशनले हरेक वर्ष राष्ट्रिय व्यक्तित्वहरूमा समर्पण गर्ने गरेका १८ विधाका सम्मानहरूमध्ये एक विधाको अक्षयकोषका लागि भीमप्रसाद–पद्मकला सुवेदी स्मृतिकोषका तर्फबाट लेखक प्रा. लालानाथ सुवेदीले शब्दयात्रा प्रकाशनलाई एक लाख एक हजार रुपियाँ प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशनका लागि उक्त रकम सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले ग्रहण गर्नुभएको थियो ।
उक्त रकमको ब्याजबाट २०७७ सालदेखि सम्मान समर्पण गर्ने निर्णय भएको छ ।