Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesशब्दयात्रालाई एक लाख प्रदान

शब्दयात्रालाई एक लाख प्रदान

शब्दयात्रा प्रकाशनले हरेक वर्ष राष्ट्रिय व्यक्तित्वहरूमा समर्पण गर्ने गरेका १८ विधाका सम्मानहरूमध्ये एक विधाको अक्षयकोषका लागि भीमप्रसाद–पद्मकला सुवेदी स्मृतिकोषका तर्फबाट लेखक प्रा. लालानाथ सुवेदीले शब्दयात्रा प्रकाशनलाई एक लाख एक हजार रुपियाँ प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशनका लागि उक्त रकम सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले ग्रहण गर्नुभएको थियो ।
उक्त रकमको ब्याजबाट २०७७ सालदेखि सम्मान समर्पण गर्ने निर्णय भएको छ ।