Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रालाई पुस्तक हस्तान्तरण

शब्दयात्रालाई पुस्तक हस्तान्तरण

समाजसेवी सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि ११ हजार ५ सय २५ रुपियाँ मूल्यका पुस्तकहरू हस्तान्तरण गर्नुभएको छ । घोस्ट राइटिङ नेपालले प्रकाशन गरेका पुस्तकहरू उहाँले हस्तान्तरण गर्नुभएको हो ।
पुस्तकालयका लागि ती पुस्तकहरू सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले ग्रहण गर्नुभएको थियो ।
सो अवसरमा सुभद्रा श्रेष्ठले पति केशरबहादुर श्रेष्ठको स्मृतिमा पुस्तक खरिद गर्न शब्दयात्रा प्रकाशनलाई १० हजार रुपियाँ दिने जानकारी द्रोणप्रसाद श्रेष्ठबाट प्राप्त भएको थियो ।