‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
शब्दयात्रा प्रकाशनले यही २०७५ फागुन महिनामा ११९ औँ कृति प्रकाशित गर्ने भएको छ ।
उक्त कृति आध्यात्मिक चिन्तक तथा लेखक मुकुन्दप्रसाद उपाध्याय (ढुङ्गेल) ले तयार पार्नुभएको अनुसन्धानमूलक पुस्तिका ‘ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि’ नामको रहेको छ ।