Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesनिर्माणकार्यमा आर्थिक सहयोग

निर्माणकार्यमा आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले गरिरहेको निर्माणकार्यका लागि ‘सुन्दरराज चालिसे सुशीला चालिसे स्मृति प्रतिष्ठान’ ले १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
उक्त रकम प्रतिष्ठानका अध्यक्ष प्रा. सुरेशराज चालिसेले गत २०७५ फागुन १२ गते प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको छ ।