Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesशब्दयात्रा प्रकाशनलाई थप जग्गा दान

शब्दयात्रा प्रकाशनलाई थप जग्गा दान

शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई थप जग्गा दान गर्ने हुनुभएको छ । शब्दयात्रा प्रकाशनको भवन निर्माण गर्ने क्रममा लाग्दा केही जग्गा अपुग हुने सम्भावना देखिएपछि पहिले दान गरेको जग्गासँगै जोडिएको आवश्यक पर्नेजति जग्गा उहाँले शब्दयात्रा प्रकाशनलाई पुनः दान गर्न लाग्नुभएको हो ।
शब्दयात्रा प्रकाशनले उपयुक्त ठह¥याएको दिनमा दानपत्र गरिदिने कुरा कृष्णमणि कुइँकेलले बताउनुभएको छ ।