‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
शब्दयात्रा प्रकाशनले शब्दयात्रा लेखक समाजको रिक्त रहेका दुई सदस्यमा केदारनाथ तिमल्सिना र रोजनाथ लुइँटेललाई मनोनयन गरेको छ ।
लेखक समाजका सदस्यद्वय भरतराज महत र रामप्रसाद शर्मा तिमल्सिनाको निधन भएपछि दुई सदस्य रिक्त रहेका थिए ।