Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesहार्दिक बधाई मच्छे–सरलाई

हार्दिक बधाई मच्छे–सरलाई

 

शब्दयात्रा प्रकाशन कलाकार समाजका सल्लाहकार तथा तेह«ौँ सम्मानित व्यक्तित्व चयन समितिका संयोजक मच्छेश्वर सापकोटा एवं शब्दयात्रा प्रकाशन कलाकार समाजका सदस्य तथा उन्नाइसौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य सरस्वती सापकोटा २०७४ सालको सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे