Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
Homepublications१९६. कृपालुचरणामृत

१९६. कृपालुचरणामृत

यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘कृपालुचरणामृत’ महाकाव्यमा १ हजार ९ सय ७१ श्लोक छन् । यी श्लोकलाई छन्दोबद्ध गर्न नसके पनि यथासम्भव लयबद्ध पार्ने प्रयास महाकाव्यकारले गर्नुभएको छ । भाषा–व्याकरण पनि उहाँकै इच्छाबमोजिम जस्ताको तस्तै राखिएको छ । जीवनको उत्तरार्धमा पुगेका व्यक्तिमा गुम्सिएर बसेको प्रतिभाबाट जस्तोसुकै रूपमा काव्य तयार पारिए पनि त्यसलाई समाजसमक्ष ल्याइदिनुपर्छ भन्ने अभिप्रायले यस महाकाव्यको प्रकाशन गरिएको हो ।