Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा स्थापना गरी बालसाहित्यकार गोपाल पराजुलीद्वारा आर्थिक व्यवस्थापन गरिएको ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य सम्मान’ बाट २०७६ सालमा सम्मानित हुनुभएका बालसाहित्यकार तथा हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना गरिएको एक लाख रुपियाँ राशीको भैरव पुरस्कार प्राप्त गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार